बंगुर फार्ममा रम्दैछन् बेनीका रणबहादुर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / म्याग्दी भदौं ३ गते ।  बेनीका रणबहादुर विश्वकर्माको दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ । विहानै फार्ममा पुगेर बंगुरलाई दानापानी खुबाउने र खोर सफा आफै गर्नुहुन्छ । यस्तै दिनचार्यमा नै उहाँको ८ वर्ष वितिसकेको छ । ‘विदेश पनि भोगियो दुःख पनि पाइयो तर आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै छ । परिवार मिलेर … Continue reading बंगुर फार्ममा रम्दैछन् बेनीका रणबहादुर (फोटोफिचर)